२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

बौद्ध प्रहरीद्वारा बलात्कारको आरोपमा शिक्षक पक्राउ


प्रकाशित: मंगलवार, ४ मंसिर २०७५, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न कलेलमा लेखा पढाउने भारत कलकत्ताका ५४ बर्षिय बडिसत्तो गौतम भट्टाचार्य आफ्नै विद्यार्थीको बलात्कार आरोपमा पक्राउ परेका छन् । 


भट्टचार्यलाई महानगरिय प्रहरी बृत, बौद्धको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रहरीमा उजुरी दिएकी २२ युवतीले शिक्षक भट्टचार्यले पटकपटक बलात्कार गरेको बताएको छ । 


युवतीका अनुसार उनलाई पछिल्लो पटक काठमाडौं–६, महाँकालस्थित जेसर होटलमा आफू बलात्कृत भएको ती युवतीको दाबी छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika