१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेपाल बैंकमा जागिरको अवसर 


प्रकाशित: शुक्रवार, २१ बैशाख २०७५, ११ः२७ बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं । नेपाल बैंक लिमिटडले संघीय संरचना अनुसार विभिन्न पदमा २७६ जना कर्मचारी माग गरेको छ ।

 
केन्द्रमा साहकय प्रबन्धकको लागि ८० जना र तथा सात वटै प्रदेशको लागि ४ औ तहको सहायक पदमा १९६ जना कर्मचारी माग गरेको हो ।


बैंकले क्रमशः प्रदेश नं १ मा  सहायक पदकालागि ४० जना, प्रदेश २ नं मा २८ जना, प्रदेश नं ३ मा ४२ जना, प्रदेश नं ४ मा २६ जना, प्रदेश नं ५ मा ३५ जना, प्रदेश नं ६ मा १३ जना र प्रदेश नं ७ मा १२ जनाको लागि विज्ञापन आव्हान गरेको हो । 


इच्छुक आवेदकले जेठ १० गतेसम्म अनलाइन प्रणालीबाट आवश्यक कागजपत्र स्क्यान गरेर पेस गर्नुपर्ने छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex