१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यात्रु ठगेको शुभ अधिकारी ट्राभल्सलाई ६ हजार जरिवाना 


प्रकाशित: विहिवार, २९ कात्तिक २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई रु छ हजार जरिवाना गरेको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका दुई वटा बसलाई नियन्त्रणमा लिइ जरिवानाका लागि पठाएकामा विहिवार प्रतिबस रु तीन हजारका दरले जरिवाना गराइएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । 


पर्यटक बसको टिकट काटेर साधारण बसमा यात्रा गराएको उजुरी परेपछि प्रहरीले ती बसलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया बढाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex