१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सर्वसाधारणको पैसा सबैभन्दा बढि कुन बैंकमा ?


प्रकाशित: मंगलवार, २७ कात्तिक २०७५, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । पछिल्लो तथ्यांक अनुसार सर्वसाधरणले बचत गर्ने बैंकहरु मध्ये राष्ट्रिय बाणिज्य बैंक (आरबिबी)मा सबैभन्दा बढि पैसा रहेको छ । 


२८ बाणिज्य बैंकहरुमा सबैभन्दा बढि बचत खातामा पैसा राष्ट्रिय बाणिज्य बैंक (आरबिबी) मा देखिएको छ । यो बैंकमा सर्वसाधारणको बचतको हिस्स बढि देखिएको हो । 


भदौसम्मको तथ्यांकमा राष्ट्रिय बाणिज्य बैंकपछि नेपाल बैंकसँग सर्वसाधारणको निक्षेप बढि छ । 


त्यसैगरी निजी क्षेत्रको बैंकमा प्रभुसँग सबैभन्दा बढि बचत खातामा पैसा छ । मुद्दति निक्षेपममा भने सिटिजन्स बैंकसँग धेरै पैसा छ । बैंकसँग ६६ प्रतिशत पैसा मुद्दतिमा छ । यसपछि सनराइजसँग छ । बैंकसँग ५८ प्रतिशत छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex