४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पूर्वेली गेष्टहाउसमा शंकास्पद बस्तु भेटियो


प्रकाशित: सोमबार, २६ कात्तिक २०७५, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्कस्थित सोमबार पूर्वेली गेष्ट हाउसको एक कोठाबाट शंकास्पद बस्तु भेटेको छ । 


काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीका अनुसार त्यहाँ केही पर्चा पनि भेटिएको छ । 


सो स्थानमा नेपाली सेनाको टोलीलाई पनि त्यहाँ बोलाइएको थियो । 


प्रहरीले बरामद गरेको पर्चामा ‘हामी नेपाली, हाम्रो नेपाल’ लगायतका नाराहरु लेखिएको जनाएको छ । 


प्रहरीले घट्नको विषयमा थप अनुसन्धान भईरहेको जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex