४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मोरङमा खुकुरी प्रहार गरी एक युवकको हत्या


प्रकाशित: शनिवार, ३ कात्तिक २०७५, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । मोरङको पथरी शनिश्चरे– ८ मा गएराती एक युवकको कुखुरी प्रहार गरी हत्या भएको छ । 


गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन । 


खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले बताए । 


हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex