१९ आश्विन २०८३, सोमबार
Header

फेसबुकको डेटिंग एप यस्ता सुविधा हुनेछ


प्रकाशित: बिहिबार, २० बैशाख २०७५, १२ः४० बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरवर्गले क्यालिफोर्नियास्थित कम्पनीको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा फेसबुकमा अव चाँडै डेटिंग एपको सुविधा हुने वताएका छन् । 


२० करोड फेसबुक प्रयोगकर्ताले अझै सम्म आफ्नो स्टासमा सिंगल लेखेको उल्लेख गर्दै जुकरवर्गले यस एपले सिंगलहरुलाई जोडी बनाउन सहयोग गर्ने वताएका छन् ।


डेटिंग एप फेसबुक एप्लीकेशनमा बैकल्पिक रुपमा हुनेछ । 


डेटिंग एप संचालन गर्न प्रोफाईल डिटेल रुपमा भर्नु पर्नेहुन्छ । तर यो न्यूज फिडमा नदेखिने भएकोले डराउनु पर्दैन । साथै तपाईले डेटिंग ऐप चलाएको तपाईको साथहरुलाई थाहा हुने छैन । 


डेटिंग टुलले त्यस्ता प्रयोगकर्ताहरुलाई जोड्दछ जो तपाईको सोसल नेटवर्कको साथी हैन । तर डेटिंग सर्भिस प्रयोग गरिरहेका प्रयोगकर्ताहरु जो तपाईको हैसियतसँग मेल खाएमा प्रोपाईलमा देखिनेछ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex