१२ भाद्र २०८३, शुक्रबार
Header

गोरखादरवारबाट पठाइएको फूलपाती हनुमानढोमा यसरी भित्र्याईयो (फोटोफिचर)


प्रकाशित: मंगलवार, ३० असोज २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । गोरखा दरबारबाट पठाइएको फूलपाती मंगलबार साँझ काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ ।


हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।


गोरखा दरबार र गोरखा पर्यटन विकास केन्द्रको सहकार्यमा फूलको डोली लिएर पूजारी लोकप्रसाद भट्टराई हनुमानढोका आएका थिए ।


गोरखाका पूजारी भट्टराईले साँझ हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्षबढाइका साथ भित्र्याइएको हो ।

 

फोटो फिचर

 

 

 


सबै तस्वीरः बुद्धशरण शाही

asteriskhubs
Home Page Bottom Second


maharjan complex