२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

दशैंको अवसरमा पत्रकार योगीको जिन्दगानी


प्रकाशित: २०७५ असोज २९
- करुण

पत्रकार शिवराज योगी गीतकारका रुपमा प्रस्तुत भएका छन् । आइतबार मात्रै उनको जिन्दगानी बोलको गीत सार्वजनिक भएको छ । 
 

योगीको गीतमा चर्चित गायक शिशिर योगीले आवाज दिएका हुन् । गीतमा  चर्चित संगीतकार अर्जुन नेपालीले संगीत भरेका छन् ।
 

२०५९ सालतिर गोरखापत्रमा आवद्ध भएर टोडीमा रहँदा लेखेका शब्द गीतका रुपमा सार्वजनिक भएको योगीले बताए । 
 

म्यूजिक भिडियोको निर्देशन भक्त पौडलले गरेका छन् । भिडियो सम्पादन  गिरीजा केसीले गरेका हुन् । विनोद, प्रविन, कुसुम र सन्दिपले अभिनय गरेका छन् । 
 

दिपेश उपाध्याय, विजयी र केशवले हाइ डेफिनेसन क्यामेरा प्रयोग गरेर छायांकन गरेको बताइएको छ । 
 

मकवानपुरको चित्लागड, ललितपुरको गोदावरी हुँदै काठमाडौैंको वसन्तपुरका रमणीय दृश्य गीतमा कैद गरिएका छन् । 
 

साथी मिडिया प्रालिले भिडियो निर्माण गरेको हो ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika