१४ भाद्र २०८३, आइतबार
Header

३३ केजी सुन प्रकरणमा पक्राउ परेका एसएसपी लोेहनीद्धारा पत्रकारमाथि हातपात


प्रकाशित: बुधवार, १९ बैशाख २०७५, ६ः५२ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । ३३ केजी सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा सञ्चारकर्मीहरुमाथि हातपात गरेका छन् ।


लोहनीले सञ्चारकर्मीमाथि अनलाइनखबरका विराटनगर प्रतिनिधि ध्रुव भट्टराई र पत्रकार सुमन सुस्केरालाई हातपात गरेको जनाएको छ ।

 
अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनी पत्रकारमाथि खनिएका थिए । 
 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex