मध्यपुर ठिमी नगरपालिका-१ मनहरास्थित शिव दाहालको घरबाट करीब १ लाख रुपैयाँ बराबरका १ थान ल्यापटप र १ थान आईफोन शनिबार चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथसाथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज