२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

व्यवसायी धम्काई रकम असुली गर्ने लाजिम्पाटबाट पक्राउ


प्रकाशित: आईतवार, २१ असोज २०७५, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ठमेल र लाजिम्पाट क्षेत्रका व्यवसायीहरुलाई धाक धम्की दिई रकम असुली गर्ने एक पक्राउ परेको छ । 


महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लाजिम्पाट खुर्सानीटारबाट काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई  शनिबार पक्राउ गरको जनाएको छ ।  


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex