४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ट्रक र माईक्रो ठोक्किदा ४ को मृत्य, १७ घाईते


प्रकाशित: शनिवार, २० असोज २०७५, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउपालिकामा शनिवार विहान ट्रक र माइक्रो एक आफसमा ठोक्किदा ४ को मृत्यु भएको छ भने १७ जना घाईटते भएको प्रहरीले जनाएको छ । 


दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक ठोक्किएको हो ।

 
बस दुर्घट्नामा घाईतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex