१४ भाद्र २०८३, आइतबार
Header

प्रदेश नं. ३ मा तस्कर, भ्रष्टचार तथा डनहरुको दबदवा


प्रकाशित: प्रकासितः मंगलबार, १८ बैशाख २०७५, ७ः५० बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश नं. ३ मा सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा यहा स्कर, भ्रष्टचार तथा डनहरुको दबदवा रहेको बताएका छन् ।

 
देशभरका मुख्य तस्कर, भ्रष्टचारी, डन र फटाहाहरुले प्रदेश नं. ३ मा कब्जा जमाएर बसेको आशय ब्यक्त गरेका छन् ।

 
गृहमन्त्री थापाले जनताले महसुस गर्ने गरी तिनीहरुलाई नियन्त्रण गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन समेत छन् साथै प्रदेश ३ बाट जाने सन्देशले देशभरका तस्कर, भ्रष्टचारी आफैं तह लाग्ने वताएका छन् ।

 
उनले प्रहरी प्रमुखहरुलाई राजनीतिक दल, तस्कर, उद्योगी र व्यवसायी बारे आउने दबाबलाई अस्वीकर गर्न समेत निर्देशन दिएका छन् ।


गृहमन्त्री थापाले मुलुकमा अहिले तीन किसिमको अपराध राजनीतिक अपराध, आर्थिक अपराध र तस्करीको अपराधले अखडा जमाउन खोजेको वताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex