७ भाद्र २०८३, आइतबार
Header

अर्थमन्त्रीसँग विद्यार्थीहरुले ऋण मागे


प्रकाशित: प्रकासित ः सोमबार, १७ बैशाख २०७५, ११ः२८ बजे
- जेम्सज्वेलरीखवर



काठमाडौं । संयुक्त विद्यार्थी संगठनल शैक्षिक प्रमाणपत्र धितो राखेर निब्यार्जी व्यवसायिक ऋण दिन अर्थमन्त्री युवराज खतिवडासँग माग गरेका छन् ।


आइतबार यो ऋणको व्यवस्था गर्न माग राख्दै अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्थासहितका अन्य मुद्दा समेटेर अर्थमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएका थिए ।


तर अर्थमन्त्री खतिवडाले भने सर्र्टििफकेट राखेर ऋण दिने विषयमा कुनै प्रतिवद्धता व्यक्त नगरेपनि ज्ञापनपत्रमा भएको अधिकतम मागलाई सम्बोधन गर्ने बताएका थिए । 


अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ब्याज दिने उल्लेख गरिएपनि यस कार्यक्रमलाई  राष्ट्र बैंकको मौद्रिक नीतिले समेत समेट्न सकेन् 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex