काठमाडौं । विवादित पप्पु कन्सट्रसनका मालिक सुमित रौनियारलाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।
गत भाद्र ९ गते रौतहटको गौर नगरपालिकास्थित टिकुलिया घाटमा भएको डुंगा दुर्घट्नामा मृत्यु भएका परिवारले पप्पु कन्सट्रक्सका सुमितविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गर्न पुर्जी जारी गरको हो ।
सो दुर्घट्नामा ५ जनाको ज्यान गएको थियो । पप्पु कन्सट्रक्सन यतिखेर विवादको घेरामा हरेको छ ।
Categorized in समाज