९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

झापाको दमकमा रात्रीकालिन बजार सुरु 


प्रकाशित: मंगलबार, ९ असोज २०७५, ०९ः ०० बजे
- महानगरखबर

काठमाडौं । झापको दमकमा रात्रीकालिन बजारको सोमबार नगर प्रमुख रोमनाथ ओलीले गरेका छन् ।

 
दमक नगरपालिका– ६ मा रात्रीकालीन बजार सञ्चालनमा आएको नमूना बजार व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष टेकबहादुर थापाले बताए । 


वडा अध्यक्ष थापाका अनुसार दमकको पर्यटन प्रवद्र्धनको विकास गर्न नमूना बजार क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गरिएको हो । 


दमक नगरपालिकाको २ करोडमा सहयोग निर्माण गरिएको सो बजारमा १० बजे रातीसम्म खुला हुने भएको छ । बजारमा ४ पांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको छ । 


बजारमा विश्रामस्थल र बालवालिकाको लागि बाल उद्यान समेत रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika