१ भाद्र २०८३, सोमबार
Header

मंगल ग्रहमा पुरुष होइन महिला पठाउने तयारी !


प्रकाशित: प्रकासित ः आईतवार, १६ बैशाख २०७५, ९ः३२ बजे 
- जेम्सज्वेलरीखवर



काठमाडौं । आन्तरिक्ष विज्ञानको अध्ययन गर्ने नासाले मंगल ग्रहमा महिलालाई पठाउने तयारी गरिरहेको छ ।


वीवीसीको साक्षात्कारमा अमेरिकाको हयुस्टन मिसन कन्टÇोल सेन्टरमा महिलालाई लक्षित गरी मंगल ग्रहमा पाईला टेकाउने अभ्यास जारी भईरहेको जनाएको छ ।


नासा स्पेसल व्हिकल माँक अप फेसिलिटी एलिस मैकिनटायरले बीबीसीको कुराकानीमा आफ्नो निर्देशक एक महिला भएको, महिला आन्तरिक्ष यात्रीहरु प्नि भएको र चन्द्रमामा महिला अहिले सम्म पुगेको छैन तर मंगल ग्रहमा महिला पुगेको हेर्ने इच्छा व्यक्त गरिन् ।
नासाका महिला आन्तरिक्ष यात्री कारेन नायवर्गले बीबीसीलाई भनिन् ‘सन् २००० मा नासाले आफूलाई आन्तरिक्ष यात्री चुनेपछि चन्द्रमा पठाउने आशा राखेको तर त्यसो हुन सकेन ।’


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex