४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

टिकापुरमा घरयासी विवादमा छोराको हत्या


प्रकाशित: आईतबार, ७ असोज २०७५, २०ः०५ बजे
- महानगरखबर

काठमाडौं । कैलालीको टीकापुरमा घरयासी विवाद हुँदा बाबुले छोराको हत्या गरेको छ । 


टिकापुर नगरपालिका–८ कालिमाटीमा साँझ ७५ वर्षीय बाबु पहले लुहारको बञ्चरो प्रहारबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

 
छोरा कृतकबहादुरको उपचारको क्रममा  नेपालगञ्ज मेडिकल कलेजमृत्यु भएको प्रहरीले जनाएको छ । 


शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex