काठमाडौं । स्याङजाका एक प्रहरी जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन ।
प्रहरी जवान जितेन्द्र थापाको उपचारको क्रममा आईतबार जिल्ला अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारागार सुरक्षा गार्डमा कार्यरत नवलपरासी विनयी त्रिवेणीका प्रहरी जवान थापा मगरले शनिबार राति आफैंलाई गोली हानेका हुन ।
प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटी खटिएका उनले राइफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका थिए ।
Categorized in समाज