७ भाद्र २०८३, आइतबार
Header

ठमेलको डान्सबारबाट २३ किशोरी समातिए


प्रकाशित: शनिवार, ६ असोज २०७५, ११ः०४ बजे
- महानगरखबर

काठमाडौं । ठमेलको ओनेक्स डान्सबारबाट गएराती २३ किशोरीलाई प्रहरीले नियणन्त्रणमा लिएको छ । 


महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गको टोलीले उनीहरुलाइ डान्स क्लबबाट उनीहरूलाई समातेका हुन् । 


प्रहरीले क्लबका सञ्चालक ३४ वर्षीय सत्यमान दोङलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex