१३ भाद्र २०८३, शनिबार
Header

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै


प्रकाशित: शनिवार, ६ असोज २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा हुन गईरहेको राष्ट्रसंघको ७३ औ महासभामा भाग लिन शनिवार अमेरिका जाने भएको छ । 


प्रम ओली २० जनाको उच्चस्तरीय टोली लिएर त्यसतर्फ जाने भएको हो ।

 
गत मंगलबारबाट अमेरिकामा महासभाको सम्मेलन सुरु भएको थियो । महासभालाई विभिन्न देशका प्रमुखहरुले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


प्रधानमन्त्री ओलीले ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex