२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सरकारले पोर्न साईटमा प्रतिबन्ध लगायो, समाजमा यौन हिंसा बढाएको ठहर


प्रकाशित: शुक्रबार, ५ असोज २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । सामाजमा यौन हिंसा र विकृत सिर्जना गरेको भन्दै सरकारले पोर्न साईटमा प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई    निर्देशन दिएको छ । 


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको हो । 


समाजिक सञ्जालमा मोनोटाईज गरेर राखिएको पोर्न सामग्रीहरु ब्लक गर्न पनि प्राधिकरणलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता मचन्द्र ढकालले बताएका छन् । 


मन्त्रालयले एक विज्ञप्ती जारी गरी सो जानकारी दिएको हो । विज्ञप्तीमा यसले समाजमा यौन हिंसा र विकृति बढाएको ठहर गरको उल्लेख गरेको जनाएको छ । 


त्यसैगरी पोर्न सामग्रीको इन्टरनेटका माध्यमबाट गरिने प्रचार– प्रसार, आदान प्रदान लगायतका कार्यहरु इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्ताहरुलाई नगर्न अनुरोध समेत गरेको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika