७ भाद्र २०८३, आइतबार
Header

कटरिना सबैभन्दा सुन्दर ठग ः आमिर 


प्रकाशित: शुक्रबार, ५ असोज २०७५, १३ः२२ बजे
- महानगरखबर

काठमाडौं । ‘ठग्स अफ हिन्दोस्तान’मा आज ( शुक्रबार ) कटरिना कैफको पोष्टर सार्वजनिक गरिएको छ । 


अभिनेत्री कटरिना सुरैयाको भुमिका देखिने छ । यस फिल्ममा उनी आमरिको नायिकाको रुपमा देखिने अनुमान गरिएको छ । 


फिल्मको मुख्य पात्र आमिर खानले आफ्नो टिवीटर हयाण्डलाम कटरिनालाई सुरैजा जान भन्दै सबैभन्दा सुन्दर ठग भनेको छ । 


पोष्टरमा कटरिनालाई एक नर्तकीको रुपमा देखाएको छ । 


यस अघि अमिताभ बच्चन, फातिमा साना सेख, लर्ड इडविनको को पोष्टर सार्वजनिक भईसकेको छ । 


फिल्मका ६ मुख्य पात्रको हरेक दिन एक/एक पोष्टर सार्वजनिक भईरहेको छ । 


asteriskhubs
Home Page Bottom Second


maharjan complex