४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

फोब्र्सको सुचिमा कुम्भ राशीका मानिस धनी


प्रकाशित: शुक्रबार, ५ असोज २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । धनीहरुको सुचि प्रकाशित गर्ने विश्वविख्यात म्यागेजिन ‘फोब्र्स’ को सुचिमा कुम्भ राशीका मानिसहरु सबैभन्दा धनी रहेको जनाएको छ । 


संसारका धनी मानिसहरुको जन्मदिनलाई आधार मानि गरिएको सर्वेक्षणले सो कुराको पुष्टि गरेको हो । 


अग्रस्थानामा रहेको १ सय अर्बपतिहरुको सुचिमा १२.६ प्रतिशत कुम्भ राशि भेटिएपनि भने ५.९ कर्कट राशीका थिए । 


सन् १९९६ देखि २०१५ सम्म फोब्र्सले यो सर्वेक्षण चलाएको थियो जसमा प्रत्येक बर्ष १०० अर्वपतिहरुको सुचिबाट छानिएको थियो । 


कुम्भ राशिका मानिसहरुलाई व्यापारमा ठुलो सफलता प्राप्त हुने हुन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex