१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यातायात महासंघद्धारा दशैँको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा


प्रकाशित: विहिबार, ४ असोज २०७५, १९ः४४ बजे
- महानगरखबर

काटमाडौं । भोलीदेखि दशैँको अग्रिम टिकट बुकिङ गर्ने भनिएकोमा सो नगर्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ । 


महासंघले उठाएको मागहरुले सरकारले सुनवाई नगरेको भन्दै अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको बताएको हो । 


पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ सो निर्णय गरेको जनाएको छ । यस अघि व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex