१३ भाद्र २०८३, शनिबार
Header

४ सय ६२ ग्राम रूवी धातु सहित तामाङ पक्राउ


प्रकाशित: प्रकासित ः आईतवार, १६ बैशाख २०७५, ९ः२८ बजे 
- जेम्सज्वेलरीखवर


काठमाडौं । प्रहरीले चन्द्रगिरी नगरपालिका—२ स्थित नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा ४ सय ६२ ग्राम रूवी धातु सहित एक व्यक्ति पक्राउ परेका छन ।


हिजो धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५८४६ नम्बरको माइक्रोमा सवार धादिङ निलकण्ठ नगरपालिका—४ का २१ वर्षीय सुर्य तामाङलाइ प्रहरीले पक्राउ गरेको छ ।


यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex