७ भाद्र २०८३, आइतबार
Header

‘ठग्स अफ हिन्दोस्तान’मा फातिमाको लुक्स सार्वजनिक (मोसन फिक्चर्ससहित)


प्रकाशित: बुधबार, ३ असोज २०७५, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । ‘ठग्स अफ हिन्दोस्तान’ को दोश्रो पोस्टर रिलिज भएको छ । 


फातिमा सना शेखको जाफिराको भुमिकामा देखिने भएको छ । पोस्टरमा धनुसधारीको रुपमा उनलाई देखाईएको छ । 


यस फिल्ममा खुदावक्स(अमिताभ बच्चन) को छोरीको भुमिकामा अभियन गरेको अनुमान गरिएको छ । 


हिजो अमिताभ बच्चनको मोसन पोष्टर सार्वजनिक गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex