७ भाद्र २०८३, आइतबार
Header

‘ठग्स अफ हिन्दोस्तान’को फस्ट पोस्टरमा अमिताभ लुक्स सार्वजनिक (भिडियो सहित)


प्रकाशित: मंगलबार, २ असोज २०७५, २०ः०० बजे 
- महानगरखबर

काठमाडौं । आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को फस्ट पोस्टर मंगलबार सार्वजनिक भएको छ । 


बलिउड महानायक अमिताभ बच्चनको फस्ट लुक सार्वजनिक भएको हो । खुदावक्सको चरित्रमा अभिनय गरेका बच्चनको पोष्टर धेरैले मन पराएका छन् । 


लुक्सँगै देखाएको पोष्टरले फिल्मको बारेमा धेरै कुरा भन्न खोजेको देखिन्छ । पोष्टरमा खुदाबक्सको नजिकै उडेर चिल उडेर आएको देखाएको छ । 


सो बाट अनुमान लगाउन सकिन्छ कि सो चील खुदावक्सको सुचना बहाक हुन सक्ने अनुमान गर्न सकिन्छ । 


फिल्मका ६ पात्रहरुको हरेक दिन एक÷एक पोष्टर सार्वजनिक गर्ने भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex