४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निर्मला हत्या छानविन समितिले काम थाल्यो, ६ प्रहरी अधिकृतको बयान सकियो


प्रकाशित: सोमबार, १ असोज २०७५, १८ः५५ बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्त हत्या अनुसन्धान गर्न गठित छानविन समितिले काम थालेको छ । 


समितिले ६ प्रहरी अधिकृतहरुको बयान लिएको छ । समितिले सोमबार एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामीको बयान लिएको हो ।

 
प्रहरी प्रधान कार्यालयले डिआइजी धिरु बस्नेतको नेतृत्वमा गठन छानबिन समिति गठन गरेको छ । 


त्यस्तै समितिले घट्नामा संलग्न अन्य १६ जना प्रहरीलाई काठमाडौ बोलाएको समितिले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex