१३ भाद्र २०८३, शनिबार
Header

सरस्वतीनगरबाट सुनको चुरा र तिलहरी चोरी


प्रकाशित: प्रकासित ः शनिवार, १४ बैशाख २०७५, १०ः०७ बजे
- जेम्सज्वेलरीखवर



काठमाडौं । काठमाडौं महानगरपालिका–६ सरस्वातीनगर डेरा गरी बस्ने एक घरबाट बिहीबार सुनको चुरा २ थान र सुनको तिलहरी १ थान समेत गरी करीब १ लाख ५ हजार रुपैया बराबरको चोरी भएको छ ।


प्रहरीका अनुसार नुवाकोट विदुर नगरपालिका–३ घर भएका दिपकराज खरेलको कोठाबाट सो गरगहना तथा नगद चोरी भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex