१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कंसाकारले पदबाट राजीनामा नदिने


प्रकाशित: सोमबार, १ असोज २०७५, ११ः५२ बजे
- महानगरखबर

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले राजीनामा नदिने बताएका छन् ।


सरकारले आईतवार वसेको मन्त्रीपरिषद् बैठकमा निगमका संचालक समितिका सदस्य मदन खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको प्रति आश्चर्य प्रकट गर्दै पदबाट राजीनामा नदिने जनाएका छन् । 


सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्षले महाप्रबन्धको काम, कर्तव्य समेत पाउने व्यवस्था निगमको ऐनमा भएकोले कंसाकारले नियुक्ती प्रति असुन्तिष्टी समेत जनाएका छन् । 


कंशाकारले निगमको व्यवस्थापनमा गबजको ट्विस्ट भएको भन्दै आफुले राजीनामा नदिने निणर्य गरेको जनाएको छ । 


पछिल्लो सयम कंशकार वाइडबडी विमान खरिद प्रकरणमा विवादमा तानिनुकासाथै विमान किन्दा नक्कली कम्पनी खडा गरेको, आर्थिक हिनामिना गरेको आरोप छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex