१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विश्व चर्चित टाईम म्यागेजिन एक दम्पतीले किने


प्रकाशित: सोमबार, १ असोज २०७५, ११ः२९ बजे
- महानगरखबर

काठमाडौं । विश्व चर्चित टाईम म्यागेजिन एक दम्पतीले किनेका छन् । 


सेल्फफोर्सका सह फाउण्डर मार्क वेनाफ र उनका श्रीमतिले किनेको मिडिया कम्पनी मेरिडिथ कर्पले घोषणा गरेको छ । म्यागेजिन यही कम्पनीको स्वामित्वमा थियो । 


टाइम म्यागेजिनको डिल १९० मिलियन डलरमा भएको छ । यो म्यागेजिनमा दम्पतीको व्यक्तिगत लगानी भएको बताईएको छ । यसमा कम्पनीको कुनै आर्थिक संग्लनता नभएको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex