१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बर्षमा एक लाख टन मात्र चिनी आयात गरिने


प्रकाशित: सोमबार, १ असोज २०७५, ०८ः४२ बजे
- महानगरखबर

काठमाडौं । सरकारले बर्षमा एक लाख टन मात्र चिनी आयात गर्ने निर्णय गरेको छ । 


आईतबार बसेको मन्त्रीपरिषद बैठकले चीनी आयातमा परिमाणत्मक बन्देज लगाएको हो । सरकारले चिनी उत्पादक संघ र उखु उत्पादक महासंघको अनुरोधमा सरकारले निर्णय गरेको हो । 


यस अघि सरकारले स्वदेशकै चिनी स्टक रहेकोमा विदेशबाट चिनी आयातमा प्रतिबन्ध गर्न निर्देशन दिएको थियो । त्यसैगरी सरकारले उखु उत्पादक किसानलाई उखुमा प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने समेत निर्णय गरेको छ । स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार टनसहित ३ लाख ७८ हजार टन चिनी अहिले मुलुकभित्र छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex