भक्तपुर। मध्यपुर ठिमी नगरपालिका –५ स्थित डेरा गरी बस्ने लम्जुङ बेसीशहर घर भएका शिवकुमार थापाको कोठाबाट आइतबार नगद १ लाख ५० हजार रुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करीब २ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज