२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

ज्याठाबाट ५० लाख नगदसहित २ चिनियाँ नागरिक पक्राउ


प्रकाशित: शनिबार, ३० भाद्र २०७५, १८ः४३ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित २ चिनियाँ नागरिक पक्राउ परेको छ ।


पक्राउ पर्नेमा ५४ बर्षिय जेस्याङनमु र ५० बर्षिय जिआई ता रहेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले रकम सहित काठमाडौं महानगरपालिका ज्याठाबाट शुक्रबार पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika