१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अमेरिकामा फ्लोरेन्स तुफानले ४ जनाको ज्यान लियो


प्रकाशित: शनिवार, ३० भाद्र २०७५, ०९ः०९ बजे
- महानगरखबर

काठमाडौं । अमेरिकाको पुर्वी तटमा आएको सामुन्द्री तुफानको कारण ४ जनाले ज्यान गुमाएको छ । 


अमेरिकी अधिकारीहरुका अनुसार सो क्षेत्रका १७ लाख मानिसहरुलाई सुरक्षित स्थानमा पुराएको बताएको छ । 


तुफानको कारण घर तथा होटलमा रहेका केही व्यक्तिहरु फसेको जनाएको छ । 


सो क्षेत्रका ६ लाख घरमा बति नभएको अवस्था छ । बत्ति आउन कयौ दिन वा हप्ता लाग्न सक्ने अधिकारीहरुको भनाई छ । 


नेशनल वेदर सर्भिसका अनुसार हावको गति ११० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex