काठमाडौं । स्वाईनफ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषण गरिएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको आकास्मिक बैठकले सो घोषणा गरेको हो ।
केही समययता सो नगरपालिका भित्र फ्लुको अवस्था भयाभय देखेपछि समितिले सो निर्णय गरेको छ ।
Categorized in स्वास्थ्य