१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

उत्तरकोरिया र दक्षिण कोरियाबिच ऐतिहासिक सम्झौता हँुदै


प्रकाशित: प्रकासित ः बिहिवार, १४ बैशाख २०७५, १०ः५० बजे
- जेम्सज्वेलरीखबर



काठमाडौं । एक अर्काको कट्टर दुश्मन उत्तर कोरिया र दक्षिण कोरियाबिच आज ऐतिहासिक सम्झौता हुने खबर अन्तराष्टिÇय सञ्चार माध्यम बीबीसी हिन्दीले जनाएको छ । 


बिहान १० बजेबाट सुरु भएको यो बार्ता बेलुका ६ बजे सम्झौताको घोषणपछि सकिने वताईएको छ । ८ घण्टासम्म चल्ने वार्तामा विभिन्न बैठक, नेताहरुबिच छलफल, उत्तरकोरियाको विवादास्पद परमाणु कार्यक्रम लगायतका विषयमा चर्चा हुनेछ । 
बार्ताको पहिलोचरण उत्तरकोरियाल राष्टÇपति किम जोंग र दक्षिण कोरियाली राष्टÇपति पनमुनजोमको भेटवार्ता भएको छ ।

 
सन् १९५३ मा कोरिया प्रायद्धिप विभाजन भएपछि उत्तर कोरियाको नेताले पहिलो पल्ट दक्षिणको जमिन टेकेको छ ।  


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex