काठमाडौं । अमेरिकाले अन्तराष्ट्रिय आपराधिक न्यायालय (आईसीसी) लाई अमेरिकी सेना विरुद्धको छानविन रोक्न चेतावनी दिएको छ ।
अफगानिस्तानमा अमेरिकी सेनाविरुद्ध जाँच नरोके अमेरिकाले प्रतिवन्ध गर्नुका साथै आपराधि मुद्धाकासँगै आईसीसी कर्मचारीहरुमाथि कार्वाही गर्ने बताएको छ ।
Categorized in अन्तर्राष्ट्रिय