१३ भाद्र २०८३, शनिबार
Header

प्रस्तावित प्रधानन्यायाधिश मिश्रको सुनवाई आज


प्रकाशित: सोमबार, २५ भाद्र २०७५, ०७ः५७ बजे
- महानगरखबर

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधिश ओमप्रकाश मिश्रमाथि संसदीय सुनवाई समितिले सोमवार सुनवाई गर्ने भएको छ । 


समितिले मिश्रमाथि परेको ४ वटा उजुरीबारे सिकायतकर्तासँग सोधपुछ गरेपछि उनलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।


यस अघि मिश्र विरुद्ध पनि माईतीघर मण्डलमा प्रमाणपत्र लगायत विषयमा विरोध प्रर्दशन भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex