२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

हेलिकप्टर दुर्घटनमा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याँईदै


प्रकाशित: आईतबार, २४ भाद्र २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाहरुको शब काठमाडौं ल्याउने तयारी गरेको छ ।


शनिवार विहानैबाट वेपत्ता हेलिकप्टर नुवाकोटको जंगलमा दुर्घट्नाग्रस्त अवस्थामा भेटिएको थियो ।  चालक निश्चल केसीसहित ७ जना यात्रु रहेको सो हेलिकप्टरमा आनी डोल्मा बाहेक सबैको मृत्यु भएको थियो ।

 
शव विहान नुवाकोटको विदुर नगरपालिका ल्याएको प्रहरीले जनाएको छ । 


रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिँदै शवलाई काठमाडौँ पठाउने तयारी गरिएको बताएको छ । 


मृत्यु हुनेहरुमा जापानी नागरिक हिरोमी कोमात्सु,  रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika