८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

रिलिजको सन्ध्यामा ह्याप्पी डेजको गीत सार्वजनिक


जेम्सज्वेलरीखबर


काठमाडौं । शुक्रबार रिलिज हुने ‘ह्याप्पी डेज’ले नयाँ गीत रिलिज गरेको छ । संचारकर्मी नरेश भट्टराईको शब्दमा ताराप्रकाश लिम्बूले संगीत तथा  दीपा लामा र ताराप्रकाश स्वर रहेकोछ ।
‘सुस्त यो‘ बोलको रोमान्टिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको प्रेमपललाई प्रस्तुत गरिएको छ ।
मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ र प्रियंकाका अलावा संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।

भिडियोको लागि लिंक https://www.youtube.com/watch?v=WWnRcQhR_Gg

asteriskhubs
Home Page Bottom Second


maharjan complex