१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ट्रम्पका पूर्व सल्लाहकार जाँर्जलाई १४ दिनको जेल सजाय


प्रकाशित: शनिबार, २३ भाद्र २०७५, १०ः१० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्व सल्लाहाकार जाँर्ज पापुडोपुलसलाई १४ दिनको जेल साजय भएको छ ।


अमेरिकी राष्ट्रपति निर्वाचन २०१६ मा रुसको कतिथ मध्यस्थकर्तासँग भेटेको विषयमा अमेरिकी गुप्तचर सँस्था (एजेन्सी)लाई झुठो बयान दिएको आरोपमा सजाय सुनाएको हो । 


रुसलाई अमेरिकी चुनाव प्रभावित गरेको आरोप लाग्दैछ । 


जाँर्ज पापुडोपुलसले आफु देशभक्त अमेरिकी भएको तर ऐजेन्सीसँग झुठ बालेर गल्ती गरेको बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex