१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पेट्रोलमा प्रतिलिटर २० रुपियाँ घट्दा डिजेल र ग्यासमा कति घट्यो ?


प्रकाशित: बुधवार, १७ असार २०८३, १०ः१४ बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 


मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो ।


अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार (असार १७) राति १२ः०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो ।


हेरौं नयाँ मुल्य सुुचीः
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex