काठमाडौं । सरकारले २०८३ बैशाख र जेठ महिनाको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गरेको छ ।
शुक्रबार सरकार प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन आयोजना गरी दुई महिनाको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन ।
सरकारले वैशाख र जेठ महिनामा बसेका बैठकको निर्णयहरू सार्वजनिक गरेको हो ।
सरकार निर्णयहरु र्हेन क्लिक गर्नहोस

Categorized in राष्ट्रिय