काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाह लाई आज शुक्रवार नेपालका प्रधानमन्त्रीमा नियुक्त गरेका छन ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजै मध्याह्न १२ः३४ बजे शीतलनिवास मा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री नियुक्ती पत्रः

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो मात्र शाहलाई संसदीय दलको नेतामा चयन गरेको थियो, त्यसपछि उनी प्रधानमन्त्री बनेका हुन ।
बालने शाहको मन्त्रिमण्डलमा यी व्यक्तिहरुका नाम मन्त्रीमा प्रस्ताव गरिएको छ ।
प्रस्तावित मन्त्रीहरूः
१) प्रधानमन्त्रीः बालेन शाह
२) अर्थमन्त्रीः स्वर्णिम वाग्ले
३) कानुन मन्त्रीः सोबिता गौतम
४) परराष्ट्र मन्त्रीः शिशिर खनाल
५) ऊर्जा मन्त्रीः विराजभक्त श्रेष्ठ
६) गृहमन्त्रीः सुधन गुरूङ
७) सामान्य प्रशासन मन्त्रीः प्रतिभा रावल
८) कृषि मन्त्रीः गीता चौधरी
९) सञ्चार मन्त्रीः विक्रम तिमिल्सिना
१०) श्रम मन्त्रीः दीपक साह
११) शिक्षा मन्त्रीः सस्मित पोखरेल
१२) पर्यटन मन्त्रीः खड्क पौडेल (गनेश)
१३) महिला तथा बालबालिका मन्त्रीः सीता वादी
१४) स्वास्थ्य मन्त्रीः निशा मेहता
Categorized in राष्ट्रिय