१३ भाद्र २०८३, शनिबार
Header

भावी एजेण्डा तय गर्न ७ प्रदेशका मुख्यमन्त्रीहरुको पोखरामा भेला सुरु 


प्रकाशित: विहिवार, २१ भाद्र २०७५, ११ः१३ बजे
- महानगरखबर

काठमाडौं । भावी एजेण्डा तय गर्न ७ प्रदेशका मुख्यमन्त्रीहरुको पोखरामा भेला सुरु भएको छ । 


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सुरु भएको भेलामा सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले छलफल गर्नेछ । 


छफलफलमा यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बस्न लागेको परिषदको बैठकको लागि साामूहिक एजेन्डा बनाउने भएको छ । 


संघीय सरकरले प्रदेश सरकारलाई अधिकार दिन कञ्जुसाई गरिरहेको आरोप लगाउँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex