२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

फोनिज काठमाडौंको साधारणसभामा उठेका विषयहरु (भिडियो)


प्रकाशित: बिुधवार, २८ माघ २०८२, १८ः५० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ शाखाको २२ औं साधारण सभा सम्पन्न भएको छ ।

 
माघ २४ गते शनिबार काठमाडौँमा आयोजित साधारण सभाको उदघाटन सङ्घीय अध्यक्ष लक्की चौधरीले गर्नुभएको थियो । 


भिडियोः 

 


यस साधारणसभाका प्रमुख अथिती चौधरी, बागमति प्रदेश महासचिव राजु नापित, फोनिक काठमाडौं अध्यक्ष तथा कार्यक्रम सभापति भीम लामाले सम्बोधन गरेका थिए ।


कार्यक्रममा सचिव रत्नकाजी महर्जनले आ.व. २०८१/०८२ को बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिपा सुनुवारले आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex