१४ बैशाख २०८१, शुक्रबार
Header

‘होलि रङ्ग होलि’ को म्युजिक भिडियो सार्वजनिक


प्रकाशित: सोमवार, ९ चैत्र २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रवासमा बस्दै आएका गीतकार कमला न्यौपाने ले रचना गरेको एउटा नयाँ गीत ‘होलि रङ्ग होलि’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।


साहित्यकारका रुपमा पृथक पहिचान भएका कवियत्रि न्यौपानेका गीत, मुक्तक, गजल र कविता प्रकाशमा ल्याईरका गीतकार हुन । 


गीतकार न्यौपाने को यस होलि गीतलाई गायिका मेलिना राई र अनुप रेग्मीले स्वर दिएका छन भने अमेरिकामा रहँदै आएका संगीतकार येदिन गजमेरले संगीत सृजना गरेका छन । 


अमेरिका बस्दै आएका नेपालीहरुद्वारा सन्चालित युट्युब नौलो डिजिटल मार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो को छायाँकन बुद्ध थापा , सम्पादन बिकास दाहाल र निर्देशन प्रकाश धितालको रहेको यो गीतमा जीवन भट्टराई, कमल सिंह र रिचा थापाको अभिनय रहेको छ भने यो समेत गीतकार कमला न्यौपाने रचित ६ वटा गीत रहेको सांगितिक एल्बम ‘तरङ्ग ’ ले संगीत बजारमा एउटा तरङ्ग ल्याएको कुरा यहाँ उल्लेखनीय हुन आउँछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD